‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ सुरु « Khabarhub

‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ सुरु


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनको सौराहामा  १७औँ संस्करणको ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आजदेखि सुरु भएको छ ।

आजदेखि सुरु भएको हात्ती महोत्सव १४ गतेसम्म सञ्चालन हुनेछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा १७औँ संस्करणको महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, सांस्कृतिक झाँकीलगायतका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

यस महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ । विगत केही वर्षदेखि कोभिड-१९ का कारण रोकिएको हात्ती महोत्सव रोकिएका थियो ।

 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ३ : २२ बजे

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर