एक वर्षमा १५ अर्ब २७ करोड बराबरको विद्युत् निर्यात : प्रधानमन्त्री प्रचण्ड  « Khabarhub

एक वर्षमा १५ अर्ब २७ करोड बराबरको विद्युत् निर्यात : प्रधानमन्त्री प्रचण्ड 


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिङ्गो देश विद्युत्को सेवामा पुगेको बताएका छन् । वर्षायाममा विद्युत् आयात गर्ने ठाउँबाट देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको उनले बताए ।  

मंगलबार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दे यस्तो बताएका हुन् । उनले एक वर्षमा पन्ध्र अर्ब २७ करोड बराबरको विद्युत् निर्यात गरी विदेशी मुद्दा आर्जन गरेको बताए । उनले भने, ‘अघिल्लो वर्षको सोही अवधिको तुलनामा तुलनामा ३१. २८ प्रतिशतले बढी हो ।’ 

उनले यो एक वर्षका ५ यस ४८ मेघा वट विद्युत् थपिएको बताए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : १९ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले