नयाँ दिल्लीस्थित इजरायली राजदूतावास नजिकै विष्फोट « Khabarhub

नयाँ दिल्लीस्थित इजरायली राजदूतावास नजिकै विष्फोट


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा रहेको इजरायली राजदूतावास नजिकै विष्फोट भएको छ । स्थानीय समयअनुसार मंगलबार बेलुका ५ बजेर २० मिनेटमा राजदूतावास नजिकै विष्फोट भएको अल जजीराले जनाएको छ ।

विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । हाल राजदूतावास रहेको क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र भारी सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

कसले र किन विष्फोट गराएको हो भन्ने अझै स्पष्ट नभइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : ५३ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान