राष्ट्रिय सभाको बैठक बस्दै | Khabarhub Khabarhub

राष्ट्रिय सभाको बैठक बस्दै


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ।

अपराह्न ४ बजे सुरु हुने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्र सम्भावित कार्यसूची रहेको छ ।

हेर्नुहोस् कार्यसूची

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : २८ बजे

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव

शीतल र न्यानो दिने एसीका अनेक बेफाइदा !

काठमाडौं – अहिले जलवायु परिवर्तनका कारण विश्वभर नै तापक्रम बढिरहेको

टी-२० को अलराउन्डर वरीयतामा छैटौं स्थानमा उक्लिए दिपेन्द्र 

काठमाडौं– क्रिकेटर दिपेन्द्र सिंह ऐरी पुरुष टी-२० मा अलराउण्डरको आईसीसी

नाउपा निकट पत्रकारको संगठन गठन, अध्यक्षमा दानी 

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी निकट पत्रकारहरूको संगठन गठन भएको छ

पुटिन र किमबीच दुई घण्टा लामो वार्ता : युक्रेनमाथि रुसी आक्रमणको समर्थन

प्योङयाङ- रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम