काठमाडौँमा सुकुम्बासीद्वारा मेयर बालेनको विरोधमा प्रदर्शन « Khabarhub

काठमाडौँमा सुकुम्बासीद्वारा मेयर बालेनको विरोधमा प्रदर्शन


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूमि अभियान्तामाथि लगाइएका झूठा मुद्दा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्बासीहरुले काठमाडौंमा मेयर बालेन्द्र (बालेन) साहविरुद्ध प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले सोमबार काठमाडौंको माइतिघरमा भूमि अभियान्ता पक्राउको विरोध र उनीहरुको निसर्त रिहाईको माग राख्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले खोला किनारलगायतका स्थानमा रहेका सुकुम्बासीलाई हटाउन खोजिएको भन्दै काठमाडौं महानगरविरुद्ध चर्का नाराबाजी गरेका थिए । आफूहरुको भूस्वामित्व नभएसम्म आन्दोलन जारी रहने उनीहरु चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ४ : ३४ बजे

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर