सुनसरीमा एक वर्षमा ३३७ फरार अभियुक्त पक्राउ « Khabarhub

सुनसरीमा एक वर्षमा ३३७ फरार अभियुक्त पक्राउ


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इटहरी – सुनसरी प्रहरीले ३ सय ३७ जना फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को भित्र ३ सय ३७ फरार अभियुक्तहरूलाई पक्राउ गरेको हो ।

बुधवार मात्रै सुनसरी प्रहरीले २२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिएका छन् ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरू पक्राउ अभियान अन्तर्गत विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरूलाई पक्राउ गर्ने क्रममा हिजो मात्रै २२ जना पक्राउ परेका हुन ।

पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ । थप फरार प्रतिवादीहरू पनि पक्राउ गरिने राईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  १० : ०६ बजे

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार