धनगढी बजारको ६ लेन सडकमा रोपियो बोटबिरुवा « Khabarhub

धनगढी बजारको ६ लेन सडकमा रोपियो बोटबिरुवा


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

कैलाली – मोहना पुल–अत्तरिया सडक खण्डमा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएका छन् ।

उक्त क्षेत्रमा रहेको ६ लेन सडकको सौन्दर्यीकरण गने भन्दै तीन हजार बढी बोटबिरुवा रोपिएका हुन्।

धनगढी उपमहानगरपालिका र सूर्य नेपाल प्रालिको संयुक्त प्रयासमा झन्डै ४ हजार बोटबिरुवा रोपिएको हो ।

मोहना पुलदेखि धनगढी एयरपोर्टसम्मको ६ लेन सडकमा वृक्षारोपण गरिएको र बिरुवा संरक्षणका लागि दुवै तिरबाट तार जाली लगाउने कार्य भएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ११ : ०१ बजे

बालेनले स्वीकारे अख्तियारमा सरकारी हस्तक्षेप, भने : पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ

काठमाडौं- संवैधानिक आयोगमध्ये सबैभन्दा शक्तिशाली अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरकारको

एउटा राम्रो नेता बन्नलाई जनताको माया जित्नुपर्छ, समूहले हुँदैन : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेता बन्नलाई जनताको माया जित्नुपर्ने

हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ : प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालसँग कालापानी र लिपुलेकको प्रमाण

रविले गरे श्रीमती निकितासहित आफ्नी दिदीको प्रशंसा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चार वर्षे राजनीति

‘अहिले बालेनको खुट्टामा बल, भटाभट गोल हान्‍नुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को