सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स र एपीएफको बराबरी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स र एपीएफको बराबरी


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र एपीएफ क्लबले बराबरी खेलेका छन् ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेसमा फ्रेन्ड्स र एपीएफले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । खेलको २७ औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । 

तर, खेलको ५२ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै एपीएफ १३ खेलमा १८ अंक जोडेर छैटौँ स्थानमा रहेको छ भने  फ्रेन्ड्स १३ खेलमा १५ अंक जोडेर १० औं स्थानमा रहेको छ । 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ५ : ४० बजे

डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना

काठमाडौं– डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद्

अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई सेतो पुर्जा दिने

महोत्तरी– बर्दिवास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी

हिरासतमा श्रीकृष्णको मृत्युबारे गृहमन्त्रीको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन

चिडियाखानामा पनि बर्डफ्लू देखिएपछि…

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको