श्रीच्छा प्रधान बनिन् मिस नेपाल « Khabarhub

श्रीच्छा प्रधान बनिन् मिस नेपाल


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- यस वर्षको मिस नेपालको उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् ।

ललितपुरको गोदावारीमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनी नयाँ मिस नेपाल चुनिएकी हुन् ।

२३ जना प्रतियोगीलाई पछि पार्दै श्रीच्छाले मिस नेपालको ताज पहिरिन सफल भइन् । उनलाई यसअघिकी मिस नेपाल प्रियंकारानी जोशीले मिस नेपालको ताज पहिराएकी हुन् ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ७ : ५० बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा