महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्यान्ड्सको बराबरी « Khabarhub

महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्यान्ड्सको बराबरी


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्यान्ड्स बराबरीमा रोकिएका छन् ।

न्युजिल्याण्डको विलिङटनमा आज भएको समूह ‘इ’ को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

नेदरल्यान्ड्सका लागि जिल रुर्ड र अमेकिाका लागि कप्तान लिन्ड्स होरानले एक–एक गोल गरेका थिए ।

यो बराबरीसँगै अमेरिका समूह ‘इ’ को शीर्ष स्थानमा यथावत छ । अमेरिका र नेदरल्यान्ड्स दुवैको समान चार अंक भएको छ । दुवैको नकआउट सम्भावना बलियो भएको हो । पहिलो खेलमा अमेरिकाले भियतनामलाई र नेदरल्यान्ड्सले पोर्चुगललाई हराएका थिए ।

यस्तै, आज यही समूहको पोर्चुगल र भियतनाम आमने सामने हुने छन् । यो खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरुहुने छ ।

यसैगरी आजै अपरान्ह पौने ४ बजे घरेलु टोली अस्ट्रेलिया र नाइजेरिया भिड्ने छन् । समूह बीमा अस्ट्रेलिया दोस्रो स्थानमा छ भने नाइजेरियाल तेस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ९ : ५० बजे

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३