हुम्लाको स्याडामा विद्युत् सेवा अवरुद्ध « Khabarhub

हुम्लाको स्याडामा विद्युत् सेवा अवरुद्ध


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हुम्ला – लगातारको वर्षाका कारण गएको पहिरोले गाडघट्ट लघुजलविद्युत्‌को मुहान बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । सिमकोट गाउँपालिका–८ स्याडामा रहेको गाडघट्ट लघुजलविद्युत्‌‌को मुहान र नहरमा लगातारको वर्षाका कारण गएको बाढीपहिरोले क्षति पुर्‍याएपछि स्याडामा विद्युत् सेवा अवरुद्ध भएको हो ।

गत वर्ष पनि पावर हाउसको भवन सोही खोलाले बगाउँदा लामो समय विद्युत् अवरुद्ध भएको थियो । त्यसपछि सञ्चालन भएको विद्युत् ३ महिना हुन नपाँउदै पुनः अवरुद्ध भएको छ ।

गाडघट्ट खोलामा बाढी आउँदा मुहानसँगै नहरमा क्षति भएकाले स्याडाका २ सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएको बताइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ८ : ५३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले