एमाले कर्णाली प्रदेशको अधिवेशन आजदेखि « Khabarhub

एमाले कर्णाली प्रदेशको अधिवेशन आजदेखि


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन आजबाट सुरु भएको छ । अधिवेशनको सुर्खेतस्थित सिटी हलमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

अधिवेशनको बन्दसत्र भोलि सुरु हुनेछ । बन्द सत्रबाट पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको एमाले कर्णालीले जनाएको छ ।

अधिवेशनमा कर्णालीका ९ जिल्लाबाट ६ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । अधिवेशनले ५ जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ । 

नयाँ नेतृत्वका लागि लालबहादुर महतारा, मीनबहादुर शाही, ध्रुवकुमार शाही र राजबहादुर शाहीको दाबी छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १ : ०३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने