एमाले बागमतीको अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा हुँदै, बिहीबार मतदान हुने « Khabarhub

एमाले बागमतीको अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा हुँदै, बिहीबार मतदान हुने


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले बागमती प्रदेशको अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

सर्वसम्मत अध्यक्ष चयनका लागि सहमतिको प्रयास भएपनि सम्भव नभएपछि बिहीबार मतदान हुने भएको छ । रामेछाप एमालेका अध्यक्ष आनन्द कुमार श्रेष्ठको प्रस्तावमा ढुंगेलले र हिदम लामाको प्रस्ताव र देवकृष्ण विकलको समर्थनमा दाहालले उम्मेदवारी दर्ता गरेका हुन् ।

एमालेको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका ढुंगेल बागमती प्रदेशको पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन् भने दाहाल पार्टीको केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ५ : ५५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी