मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ  « Khabarhub

मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ 


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका –१ स्थाई घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं.३ बाँसबारी बस्ने वर्ष ३८ वर्षीय हरी बहादुर मगर रहेका छन् । 

उनले सृजना राईलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु रकम लिई सम्पर्क विहीन भएका थिए । प्रहरीले मगरलाई हिजो मंगलबार काठमाडौँको बसुन्धाराबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ५ : ४८ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका