काठमाडौँ- मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मका पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिदा दिएको हो ।
प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी गराएको हो ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौँ- मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मका पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिदा दिएको हो ।
प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी गराएको हो ।
प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ६ : ५६ बजे
प्रतिक्रिया