पुराना, च्यातिएका प्रयोगविहीन कपडा घरमा नराख्नुस्, यस्तो छ कारण « Khabarhub

पुराना, च्यातिएका प्रयोगविहीन कपडा घरमा नराख्नुस्, यस्तो छ कारण


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्रका अनुसार घरमा रहेका केही वस्तुले सकारात्मक र केहीले नकारात्मक ऊर्जा ल्याउँछ ।

सकारात्मक ऊर्जा भएका वस्तु राख्दा घरमा सुख–समृद्धि छाउनुका साथै आर्थिक समृद्धि भित्रिन्छ भने नकारात्मक ऊर्जा भएका वस्तुले हानी नोकशानी मात्रै गर्छ ।

धेरैको घरमा पुराना कपडाहरू फोहोर हुन्छ भनेर फाल्ने वा पेलेर डसना सिरक बनाउने गरिन्छ । तर वास्तुशास्त्रका अनुसार पनि पुराना च्यातिएका कपडाहरू घरमा राख्नु हुँदैन भनिएको छ ।

वास्तु शास्त्र अनुसार फाटेका, पुराना कपडाले करियरमा बारम्बार बाधा निम्त्याउने गर्छ ।

वास्तुशास्त्रले कपडाको सीधा सम्बन्ध भाग्यसँग हुन्छ भनेकाे छ । घरमा काम नलाग्ने, फाटेका, पुराना कपडाले सधैँ दुर्भाग्य निम्त्याउने जनाएको छ । त्यसैले घरमा प्रयोगविहीन पुराना, फाटेका कपडालाई विस्थापन गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ६ : ४२ बजे

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी

बहुमत महाधिवेशन प्रतिनिधि जहाँ हुन्छन्, त्यहीँ हुन्छ नेता : नेता आचार्य

काठमाडौं– नेपाली कांग्रेसका नेता महेश आचार्यले बहुमत महाधिवेशन प्रतिनिधि भएको