रियलमीको दसैँ फोटो कन्टेस्ट जारी, पुरस्कार जित्न के गर्ने ? « Khabarhub

रियलमीको दसैँ फोटो कन्टेस्ट जारी, पुरस्कार जित्न के गर्ने ?


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको महानचाड विजयादशमीको अवसरमा दशैँ फोटो कन्टेस्टको सुरुवात गरेको छ ।

फोटो कन्टेस्टमा सहभागी हुनेले आकर्षक पुरस्कार जित्ने मौका प्राप्त गर्नेछन् ।

दसैँ फोटो कन्टेस्टमा सहभागी हुनका लागि सहभागीहरूले आफ्नो परिवारसँग दसैँ मनाउँदै गरेको तस्वीर खिचेर रियलमीको फेसबुक पेटको कमेन्ट बक्समा सेयर गर्नुपर्नेछ ।

यस्तै, रियलमीको फेसबुक र इन्स्टाग्राम पेजलाई लाइक र फलो पनि गर्नुपर्नेछ ।

सबैभन्दा धेरै कमेन्ट तथा लाइक प्राप्त गर्ने फोटोलाई भाग्यशाली विजेता घोषणा गरिनेछ ।

कार्तिक २ गतेबाट सुरु भएको दसैँ कन्टेस्टमा कार्तिक १३ गतेसम्म सहभागी हुन सकिनेछ । 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ११ : ४१ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडौं– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी