आईपीएल क्रिकेट : पाण्ड्या मुम्बईमा, गुजरातको कप्तान गिल | Khabarhub Khabarhub

आईपीएल क्रिकेट : पाण्ड्या मुम्बईमा, गुजरातको कप्तान गिल


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईपीएल क्रिकेटको टिम गुजरात टाइटन्सले शुभमन गिललाई कप्तान घोषणा गरेको छ । यसअघि कप्तान रहेका हार्दिक पाण्ड्या मुम्बई जाने भएपछि गुजरातले शुभमनलाई नयाँ कप्तानको रुपमा अघि सारेको हो ।

गिल आईपीएल २०२३ मा सबैभन्दा धेरै बनाउने ब्याट्सम्यानको रुपमा रहेका थिए । उनले ७ खेलमा ८ सय ९० रन बनाएका थिए ।
गुजरातका कप्तान तथा पूर्व खेलाडी पाण्ड्यालाई भने मुम्बईले अष्ट्रेलियन अलराउण्डर क्यामरन ग्रिनलाई बेचेर किनेको हो ।

फास्ट बलर तथा अलराउण्डर हार्दिक पाण्ड्याले आईपीएलको १ सय २३ खेलमा २ हजार ३ सय ९ रन बनाएका छन् । उनले ८१ खेलमा ५३ विकेट समेत लिएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : ५० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’