पर्सामा ट्र्याक्टर दुर्घटना हुँदा वृद्धाको मृत्यु « Khabarhub

पर्सामा ट्र्याक्टर दुर्घटना हुँदा वृद्धाको मृत्यु


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्साको पर्सागढी नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ । पर्सागढीबाट आउँदै गरेको प्रदेश २–०३–००१ त ५५५४ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार पर्साको जिराभवानी गाउँपालिका–४ बस्ने ७० वर्षीया केशरजिया देवी थरूनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्सागढी नगरपालिका–३ मा रहेको आमोदेवी मन्दिरमा लागेको मेला हेरेर घर फर्किने क्रममा गएराति ११ बजे पर्सागढी नगरपालिका–२ बरवाछोटैली गाउँ नजिकै ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : ११ बजे

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन

बीपीको कर्यकर्तालाई आह्वान : कांग्रेसी जोगी जस्तो निष्काम बन्नुपर्छ

प्रिय साथी ओमप्रसादजी,देशको परिस्थितिका सम्बन्धमा मैले तपाईंलाई विशेष केही लेखिरहनु

कांग्रेस महाधिवेशन पद व्यवस्थापनका लागि मात्र होइन, आत्मसमीक्षा गर्ने थलो हो : उपसभापति भुसाल

काठमाडौँ – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको जारी १५औँ

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र