कानुनमन्त्री गुरुङ र भारतीय समकक्षी मेघवालबीच भेटवार्ता « Khabarhub

कानुनमन्त्री गुरुङ र भारतीय समकक्षी मेघवालबीच भेटवार्ता


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भारतीय कानुनमन्त्री अर्जुनराम मेघवालसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका कानुनमन्त्री गुरुङले नयाँ दिल्लीस्थित शास्त्री भवनमा भारतीय समकक्षी मेघवालसँग भेटवार्ता गरेका हुन् ।

मेघवालले सामाजिक सञ्जाल एक्समार्फत् गुरुङसँग भेटवार्ता गरेको जानकारी दिएका छन् ।

भेटवार्ताका क्रममा दुई मुलुकबीच कानुनी र न्यायिक सहयोगलाई अभिवृद्धि गर्ने तथा द्विपक्षीय सम्बन्धलाई मजबुती प्रदान गर्ने विषयमा कुराकानी भएको मेघवालले जनाएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ८ : ५९ बजे

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा