दक्षिणी तान्जानियामा बस पल्टिँदा १४ जनाको मृत्यु « Khabarhub

दक्षिणी तान्जानियामा बस पल्टिँदा १४ जनाको मृत्यु


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तान्जानियाको दक्षिणी लिन्डी क्षेत्रमा आइतबार बिहान बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य २६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

लिन्डी क्षेत्रीय प्रहरी कमाण्डर जोन इमोरीले मृतकमध्ये १२ जना बसमा यात्रा गरिरहेका यात्रु रहेको बताएका छन् भने दुईजना पैदल यात्रु रहेका थिए ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी बस मटवारा क्षेत्रको तान्डहिम्बा जिल्लाबाट दार एस सलाम जाँदै गर्दा बाटमा दुर्घटनामा परेको बताएको छ । घटना बारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : २२ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको