एसईईको परीक्षा १७ चैतदेखि सुरु हुने (तालिकासहित) | Khabarhub Khabarhub

एसईईको परीक्षा १७ चैतदेखि सुरु हुने (तालिकासहित)


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ।

बोर्डको निर्णय अनुसार एसईई १७-२९ चैतसम्म हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

हेर्नुहोस तालिका 

 

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ८ : ०७ बजे

राष्ट्रिय परिचयपत्रमा अन्तरआबद्धता सरकारको क्रान्तिकारी काम : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय परिचयपत्रमा अन्तरआबद्धता सरकारको क्रान्तिकारी काम

जैमिनीमा छोरीको जन्मदर्ता गर्दा नगद प्रोत्साहन

गलकोट– जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षदेखि

पसिना धेरै आउँछ ? यस्तो समस्या भएको हुन सक्छ

काठमाडौं- छालाको भित्री सतहमा रहेको विशेष खालको ग्रन्थिबाट पसिना बन्दछ।

‘देशलाई यो हालतमा पुर्‍याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुण्डी कारोबार रोक्न सरकारले प्रभावकारी

राप्रपामा विशेष महाधिवेशन गर्नुपर्ने रेखा थापाको माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप