चीन बन्यो अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार « Khabarhub

चीन बन्यो अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबान प्रशासित अफगानिस्तान र चीनबीच व्यापारिक सम्बन्ध विस्तार हुँदै गएको पाइएको छ । वर्ष सन् २०२३ को सुरुदेखि हालसम्म पाकिस्तानपछि चीन अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार बनेको हो ।

चिनियाँ भन्सार निकायलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार अफगानिस्तानले चीनतर्फ ९० लाख अमेरिकी डलर बराबरको वस्तु निर्यात गरेको छ भने चीनबाट अफगानिस्तानतर्फ झण्डै ५ करोड अमेरिकी डलर बराबरको वस्तु आयात भएको छ ।

गत वर्ष पाकिस्तानपछि भारत अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ४ : २२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित