रेडक्रसद्वारा खेलकुद सामग्री हस्तान्तरण | Khabarhub Khabarhub

रेडक्रसद्वारा खेलकुद सामग्री हस्तान्तरण


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले विभिन्न विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । ‘नयाँ पुस्ताका लागि सडक सुरक्षा कार्यक्रम’ कार्यान्वयनका क्रममा खरिद गरिएका स्टेशनरी तथा खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरिएका हुन् ।

काठमाडौँं महानगरपालिका भित्रका २० तथा कीर्तिपुर नगरपालिकाको एउटा सरकारी विद्यालयलाई ती सामग्री उपलब्ध गराएको हो ।

सामग्री पाउने विद्यालयमा दरबार हाइस्कुल रानीपोखरी, अन्नपूर्ण मावि कान्तिपथ, ज्याठा, ट्यौड मावि तलाछी, शान्ती शिक्षा मावि थहिटी, नेपाल आदर्श मावि गणबहाल, शान्ती निकुञ्ज मावि भगवतीबारी, बसन्तपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय ढल्को, कन्या मन्दीर मावि क्षेत्रपाटी, नेपाल युवक स्कुल पकनाजोल, सिद्धिगणेश मावि सोह्रखुट्टे, गीतामाता मावि विजेश्वरी, जनप्रभात मावि कालीमाटी, पद्मकन्या मावि प्रदर्शनीमार्ग, पद्मोदय विद्याआश्रम डिल्लीबजार, कमल आधारभूत विद्यालय कमलपोखरी, बुद्धनगर आधारभूत विद्यालय बानेश्वर, बाल ब्यवसायी केन्द्र सिफल, मङ्गलादेवी मावि गौशाला, कोटेश्वर सरस्वती मावि कोटेश्वर र कीर्तिपुर मावि कीर्तिपुर रहेका छन् ।

ती सामग्री नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाका सभापति श्यामकाजी डोटेल, रेडक्रसका मन्त्री बृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर, जिल्ला सदस्यद्वय श्यामलाल तण्डुकार र लक्ष्मीप्रसाद कुँइकेल तथा जिल्ला शाखाका सल्लाहकार उत्तमनारायण महर्जनले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ९ : २४ बजे

आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

न्यूयोर्क– अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा– चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न

काठमाडौं- राजावादी आन्दोलनको माहोल तातेपछि हौसिएका ८६ वर्षीय नवराज सुवेदीले

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण