म प्रधानमन्त्रीबाट हटेपछि देशको भूगोल घट्यो : अध्यक्ष ओली « Khabarhub

म प्रधानमन्त्रीबाट हटेपछि देशको भूगोल घट्यो : अध्यक्ष ओली


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीबाट हटेपछि देशको भूगोल घटेको आरोप लगाएका छन् ।

पाल्पाको तानसेनमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफूले सरकार छाडेपछि प्रचण्ड र शेरबहादुर देउवाले देशको भूगोल खुम्च्याएको टिप्पणी गरे ।

उनले नेकपा एमालेलाई काम गर्न नदिइएको भन्दै डेढ वर्षमा सीमा मिचिएको र देशको भूगोल सानो भएको बताए । आफूले प्रधानमन्त्री पद छाडेयता प्रचण्ड शेरबहादुरहरुले देश खुम्च्याएको ओलीको आरोप छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : २३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल