बिहान १० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै | Khabarhub Khabarhub

बिहान १० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहान १० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएको सञ्चार तथा सूचना प्रविधीमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठकमा गणतन्त्र दिवसमा हुने कैद छुट, भोलि सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको आगामी भारत भ्रमणलगायतका एजेन्डामा छलफल हुनेछ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा टिकापुर घटनाका मुख्य योजनाकारको रुपमा कैद सजाय भोगिरहेका रेशम चौधरीलगायतका अभियुक्तलाई रिहाइ गर्ने प्रस्ताव पेस भएको थियो।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ९ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’