कोशीका मन्त्रीलाई आफैँ उपस्थित भएर लिखित जवाफ दिन विराटनगर उच्च अदालतको आदेश « Khabarhub

कोशीका मन्त्रीलाई आफैँ उपस्थित भएर लिखित जवाफ दिन विराटनगर उच्च अदालतको आदेश


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगर उच्च अदालतले कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा पाँच दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको छ ।

काममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको इजलासले पाँच दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

उनलाई असार २० गते बयानका लागि अदालतमा उपस्थित हुन पनि आदेश दिइएको छ । प्रदेशमन्त्री राजभण्डारीले अदालतको आदेशविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध अदालतको अवहेलनाको निवेदन दर्ता गरेका थिए ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ६ : २२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र