जिल्ला प्रशासन कार्यालय सिरहाले भोली बिदामा पनि सेवा दिने « Khabarhub

जिल्ला प्रशासन कार्यालय सिरहाले भोली बिदामा पनि सेवा दिने


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम –जिल्ला प्रशासन कार्यालय सिरहाले सरकारले सार्वजनिक बिदा दिएको दिन समेत सेवा प्रवाह गर्ने भएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले सूचना जारी गर्दै सार्वजनिक बिदाको दिन पनि सेवा प्रदान गरिने बताए । भोलि बकर ईदका दिन पनि नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रका सेवा प्रदान गरिनेछ ।

गृह मन्त्रालयबाट २०७९ चैत्र ०२ को नेपाल राजपत्रमा प्रकाशित सूचना अन्तर्गत सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्थाअनुसार नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रका सेवा सार्वजनिक बिदाका दिनमा समेत प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ९ : १३ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक