दोलखाबाट चार केजी सुनसहित तीनजना पक्राउ « Khabarhub

दोलखाबाट चार केजी सुनसहित तीनजना पक्राउ


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले दोलखाको सिङ्गटी बजारबाट चार केजी सुनसहित तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिङ्गटीबाट खटिएको प्रहरी टोलीले उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

तिब्बती सीमा लामाबगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ। 

बिगु गाउँपालिका– १ लामाबगर तर्फको एउटा नाका चीन सरकारले गत साता मात्र खुला गरेको थियो ।

सुन परीक्षणका लागि पठाइएको र पक्राउ परेकाहरूसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ११ : ५३ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना