दोलखाबाट चार केजी सुनसहित तीनजना पक्राउ « Khabarhub

दोलखाबाट चार केजी सुनसहित तीनजना पक्राउ


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले दोलखाको सिङ्गटी बजारबाट चार केजी सुनसहित तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिङ्गटीबाट खटिएको प्रहरी टोलीले उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

तिब्बती सीमा लामाबगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ। 

बिगु गाउँपालिका– १ लामाबगर तर्फको एउटा नाका चीन सरकारले गत साता मात्र खुला गरेको थियो ।

सुन परीक्षणका लागि पठाइएको र पक्राउ परेकाहरूसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ११ : ५३ बजे

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका