पशुपक्षीले आफ्ना बच्चा कसरी चिन्छन् ? « Khabarhub

पशुपक्षीले आफ्ना बच्चा कसरी चिन्छन् ?


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

मान्छेले जस्तै पशुपक्षीले पनि आफ्ना बच्चालाई खुब माया गर्छन् ।

ठूलाठूला समूहमा पनि तिनले आफ्ना बच्चालाई चिन्छन् । आखिर पशुपक्षीले आफ्ना बच्चालाई कसरी चिन्छन् त ?

पशुपक्षीले आफ्ना बच्चा चिन्न विभिन्न विधि अपनाउँछन् । कुनै जनावरले बच्चा जन्मनासाथ राम्ररी चाटेर सफा गर्ने गर्छन् । त्यही बेलाको विशेष रासायनिक पदार्थको आधारमा तिनले पछिसम्म पनि आफ्नो बच्चा पहिल्याउने गर्छन् ।

कतिपय जनावरले चाहिँ आफूले बोलाउँदा प्रत्युत्तरमा आउने बच्चाको ध्वनिबाट आफ्नो बच्चा हो या होइन छुट्याउँछन् ।

जीवजन्तुमा एक किसिमको सञ्चार हुन्छ जसलाई ‘जनावर सञ्चार’ (Animal Communication) भनिन्छ । यही सञ्चार नै बच्चा चिन्ने एउटा तरिका हो ।

धेरैजसोले देखेर नै आफ्नो बच्चा चिन्छन् । समूह वा झुण्डमा रहने कतिपय पशुपक्षीले आफ्ना बच्च नचिन्न पनि सक्छन् । तर, धेरै जसोले आफ्नो बच्चा चिन्ने र विशेष मायालु व्यवहार देखाउने गर्दछन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ७ : ०१ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको