फ्रेन्च लिग वान : नाइसद्वारा सेलेरमोन्ट पराजित « Khabarhub

फ्रेन्च लिग वान : नाइसद्वारा सेलेरमोन्ट पराजित


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा नाइसले जित निकालेको छ । गएराति भएको खेलमा सेलेरमोन्टलाई १–० गोलले हराउँदै नाइस विजयी भएको हो ।

नाइसका हेचेमले एक गोल गरेका थिए । खेलको ७४औँ मिनेटमा उनले गरेको गोल नाइसको जितका लागि निर्णायक भएको थियो ।

यो जितसँगै नाइस मोनाकोलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । नाइसले १० खेलबाट २२ अंक बनाएको छ ।

यस्तै, दोस्रो स्थानमा रहेको मोनाकोको ९ खेलबाट २० अंक छ भने समान खेल खेलेको पीएसजी १८ अंकका साथ तेस्रो स्थानमा छ ।

नाइससँग पराजित भएको सेलेरमोन्ट भने पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ७ : ५४ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले