गजल | Khabarhub Khabarhub

गजल


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

छाक टर्दैन, आगो बल्दैन, गरिबको घरबार भित्र।
के गलाउँछौ, के चलाउँछौ, तिम्रो सामन्ती दरबारभित्र।।

राप लाग्दैन, ताप लाग्दैन, खुकुरीको दाप पनि लाग्दैन ।
छोड्यो  छाँट्न अपराधीलाई, के षड्यन्त्र छ तिम्रो तरबार भित्र।।

न वसन्त आउँछ न मधुमास आउँछ, खाली अभाव मात्र आउँछ ।
शासन उही छ स्वरूप उही छ, बदलिने के छ तिम्रो सरकार भित्र।।

देश कंगाल बनाइ छाड्यौ, दुनो सोझ्याउँछौ आफ्नो मात्र ।
तर्सिरहेछ देश बनाउने सपना, मरेर तिम्रो हरबार भित्र।।

भगवतीमाइ– ७, दैलेख

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : ०१ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार तदनुसार

आज २०८१ साल साउन १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार तदनुसार

सिमलताल घटनाः बेपत्ता बसको खोजीका लागि भारतबाट विज्ञ ल्याइने

काठमाडौं – नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जुम्ला – जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा