गजल « Khabarhub

गजल


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

छाक टर्दैन, आगो बल्दैन, गरिबको घरबार भित्र।
के गलाउँछौ, के चलाउँछौ, तिम्रो सामन्ती दरबारभित्र।।

राप लाग्दैन, ताप लाग्दैन, खुकुरीको दाप पनि लाग्दैन ।
छोड्यो  छाँट्न अपराधीलाई, के षड्यन्त्र छ तिम्रो तरबार भित्र।।

न वसन्त आउँछ न मधुमास आउँछ, खाली अभाव मात्र आउँछ ।
शासन उही छ स्वरूप उही छ, बदलिने के छ तिम्रो सरकार भित्र।।

देश कंगाल बनाइ छाड्यौ, दुनो सोझ्याउँछौ आफ्नो मात्र ।
तर्सिरहेछ देश बनाउने सपना, मरेर तिम्रो हरबार भित्र।।

भगवतीमाइ– ७, दैलेख

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : ०१ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६