गजल | Khabarhub Khabarhub

गजल


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

छाक टर्दैन, आगो बल्दैन, गरिबको घरबार भित्र।
के गलाउँछौ, के चलाउँछौ, तिम्रो सामन्ती दरबारभित्र।।

राप लाग्दैन, ताप लाग्दैन, खुकुरीको दाप पनि लाग्दैन ।
छोड्यो  छाँट्न अपराधीलाई, के षड्यन्त्र छ तिम्रो तरबार भित्र।।

न वसन्त आउँछ न मधुमास आउँछ, खाली अभाव मात्र आउँछ ।
शासन उही छ स्वरूप उही छ, बदलिने के छ तिम्रो सरकार भित्र।।

देश कंगाल बनाइ छाड्यौ, दुनो सोझ्याउँछौ आफ्नो मात्र ।
तर्सिरहेछ देश बनाउने सपना, मरेर तिम्रो हरबार भित्र।।

भगवतीमाइ– ७, दैलेख

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : ०१ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला

नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा २८ गते 

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक

बागमती प्रदेशसभाको बैठक आज

बागमती – बागमती प्रदेशसभाको बैठक आज हुँदै छ ।  प्रदेश

संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने

काठमाडौं– एमाले कांग्रेस संयुक्त सरकारले ल्याएका ६ वटा अध्यादेशहरु शुक्रबार

बेलचौतारा–मुस्ताङ पुल : चार वर्षमा ३० प्रतिशत प्रगति

तनहुँ – बेलचौतारा–मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका