स्पेनिस ला लिगा : जिरोना र बिल्वाओको बराबरी « Khabarhub

स्पेनिस ला लिगा : जिरोना र बिल्वाओको बराबरी


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोना र बिल्वाओले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी गरेका हुन् ।

जिरोनाका लागि भिक्टर सिहानकोभले एक गोल गरेका थिए भने एथलेटिक क्लब बिल्वाओका इनाकी विलियम्सले एक गोल फर्काएका थियो । 

खेलको ५५ औं मिनेटमा सुरुवाती अग्रता लिएको जिरोना ६७औँ मिनेटमा बिल्वाओले फर्काएको गोलसँगै बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

यो बराबरीसँगै जिरोनाको १४ खेलबाट ३५ अंक भएको छ भने २५ अंकसहित बिल्वाओ पाँचौँ स्थानमा छ । यस्तै, ३५ अंक भएको रियल मड्रिड गोल अन्तरका आधारमा शीर्षस्थानमा छ ।   

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : २५ बजे

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको