इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि फुल्हमको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि फुल्हमको जित


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा फुल्हम विजयी भएको छ । आज बिहान भएको खेलमा उल्भ्सलाई ३–२ गोलले हराउँदै फुल्हम विजयी भएको हो ।

फुलहमका लागि विलियनले दुई तथा एलेक्स इओबीले एक गोल गरेका थिए भने । उल्भ्सका लागि म्याथ्युज कुन्हाहवाङ हि चानले एक–एक गोल फर्काएका थिए ।

यो जितसँगै १३ खेलबाट १५ अंक जोडेको फुल्हम तालिकाको १४औँ स्थानमा उक्लिएको छ । पराजित भएको उल्भ्सको १५ अंक भएपनि गोलअन्तरका आधारमा १२औँ स्थानमा छ । ३० अंक भएको आर्सनल शीर्षस्थानमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ९ : २६ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ