इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि फुल्हमको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि फुल्हमको जित


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा फुल्हम विजयी भएको छ । आज बिहान भएको खेलमा उल्भ्सलाई ३–२ गोलले हराउँदै फुल्हम विजयी भएको हो ।

फुलहमका लागि विलियनले दुई तथा एलेक्स इओबीले एक गोल गरेका थिए भने । उल्भ्सका लागि म्याथ्युज कुन्हाहवाङ हि चानले एक–एक गोल फर्काएका थिए ।

यो जितसँगै १३ खेलबाट १५ अंक जोडेको फुल्हम तालिकाको १४औँ स्थानमा उक्लिएको छ । पराजित भएको उल्भ्सको १५ अंक भएपनि गोलअन्तरका आधारमा १२औँ स्थानमा छ । ३० अंक भएको आर्सनल शीर्षस्थानमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ९ : २६ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको