हमासले रिहा गरेका बन्दीलाई स्वदेश फर्काउन थाई विदेशमन्त्री इजरायलमा « Khabarhub

हमासले रिहा गरेका बन्दीलाई स्वदेश फर्काउन थाई विदेशमन्त्री इजरायलमा


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- थाइल्याण्डका विदेशमन्त्री पार्णप्री बाहिद्या नुकारा रिहा गरिएका बन्धकहरूलाई फिर्ता ल्याउन इजरायल पुगेका छन् ।

उनी युद्धविराम सुरु भएदेखि मुक्त भएका १७ थाई बन्दीलाई स्वदेश फर्काउन इजरायल पुगेका हुन् ।

इजरायलमा रहँदा उनले अक्टोबर ७ मा हमासको आक्रमणमा घाइते भएका तीन जना थाई नागरिकलाई पनि भेट्ने छन् । उनले इजरायलमा कार्यरत अन्य थाई कामदारसँग पनि भेट गर्नेछन् ।

उनी १७ जना बन्धकहरूसहित बिहीबार स्वदेश फर्किने जनाइएको छ ।

थाई अधिकारीहरूले पहिले उपलब्ध गराएको संख्या अनुसार १५ थाई नागरिक अझै पनि हमासको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : १७ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका