कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार जरिवाना « Khabarhub

कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार जरिवाना


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेवारी समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी कमेडी गरेको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतले सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले दोषी ठहर गर्दै उनलाई यस्तो सजाय सुनाएको हो ।

गत वर्ष नेवारी समुदायलाई लक्षित गरी कमेडी गरेपछि उनी विवादमा तानिएका थिए । प्रहरीले उनलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । सजाय पाएसँगै उनले नेपालमा अभिव्यक्ति स्वतन्त्रता सकिएको अनुभव भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : २५ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध