चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट माटो र चट्टान पृथ्वीमा ल्याउने | Khabarhub Khabarhub

चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट माटो र चट्टान पृथ्वीमा ल्याउने


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को चन्द्र अभियानले चन्द्रमाको सतहबाट माटो र चट्टानका नमून पृथ्वीमा ल्याउने भएको छ ।

इसरोको स्पेस एप्लिकेसन सेन्टरका निर्देशक निलेश देसाईले आगामी चन्द्र अभियान चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट पृथ्वीमा माटो चट्टानको नमूना ल्याइने बताएका हुन् ।

भारतले हालैमात्र चन्द्रमामा चन्द्रयान ३ सफलतापूर्वक अवतरण गरी इतिहास कायम गरेको थियो । लाइभ मिन्टले जनाएअनुसार चन्द्रयान ३ पनि चन्द्रयान ३ जस्तै हुनेछ ।

तर चन्द्रयान ४ को ‘रि इन्ट्री मोज्युल’ ले चन्द्रमाको सतहबाट माटो र चट्टानको नमूना पृथ्वीमा ल्याउनेछ । भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यो अभियान आगामी ५ देखि ७ वर्षमा पूरा हुनेछ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ९ : ०७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले