कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

बैठकमा कांग्रेसको समर्थनमा बनेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षे समीक्षा, राष्ट्रियसभा निर्वाचन, महासमिति बैठकको तयारी लगायत विषयमा छलफल हुनेछ ।

विशेष गरी आज आगामी माघ ११ गने हुने राष्ट्रिय सभा निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ । कांग्रेस प्रदेश कार्यसमितिहरूले केन्द्रको निर्देशनअनुसार आकाङ्क्षीहरूको नाम पठाउने क्रम जारी रहेको छ ।

यस्तै, दाहाल नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले आफ्नो मन्त्रालय अन्तर्गत आफूले गरेका काम र योजनाहरूको बारेमा अवगत गराउने तयारी रहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ७ : ४२ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका