मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ ।

आज बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि भरतपुरस्थित एलाइभ अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ११ : ४२ बजे

प्रधानमन्त्री र एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीबीच भेट

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता

सांसदमा विवाद, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षी दलका सांसदको आरोपप्रत्यारोप प्रतिनिधिसभा बैठक स्थगित

संसदमा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच विवाद

काठमाडौं– प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप चलिरहेको छ

हेलम्बुमा हिमपात (तस्बिरहरू)

काठमाडौं– मौसमी बदलीसँगै सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ।  हेलम्बुको