कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने « Khabarhub

कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२४ को कोपा अमेरिका फुटबल अमेरिकाले आयोजना गर्ने भएको छ।

इक्वेडर सरकारले आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुन लागेको हो।

यो प्रतियोगिता दोस्रो पटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो। २०२१ मा ब्राजिलमा भएको प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो।

प्रतियोगितामा १६ टोलीको सहभागिता हुनेछ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : १९ बजे

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार

काठमाडौं- नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलङ्कामा आफ्नो सेवा विस्तार गरेको

चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक पुगे मुस्ताङ

मुस्ताङ– सन् २०२६ को सुरुवाती चार महिनामा ८३ हजार १४९

स्वास्थ्य मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त

इरानले विश्वकप खेल्छ : फिफा अध्यक्ष इन्फान्टिनो

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई