स्पेनिस ला लिगा : जिरोनामाथि बार्सिलोनाको जित | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : जिरोनामाथि बार्सिलोनाको जित


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनाविरुद्ध जित निकालेको छ। गएराति भएको खेनमा शीर्ष स्थानको बार्सिलोनाले जिरोनाविरुद्ध १-० को जित निकालेको हो।

बार्सिलोनाको जितका लागि पेड्रीले निर्णायक गोल गरे। पहिलो हाफमा बराबरीमा रोकिएको बार्सिलोनाका लागि दोस्रो हाफको ६१ औं मिनेटमा पेड्रीले निर्णयक गोल गरेका हुन्। गोलका लागि उनलाई जोर्डी अल्बले पास दिएका थिए।

शनिबार रातिको जितसँगै शीर्ष स्थानको बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ। जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा छ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : ४२ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार