स्पेनिस ला लिगा : जिरोनामाथि बार्सिलोनाको जित « Khabarhub

स्पेनिस ला लिगा : जिरोनामाथि बार्सिलोनाको जित


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनाविरुद्ध जित निकालेको छ। गएराति भएको खेनमा शीर्ष स्थानको बार्सिलोनाले जिरोनाविरुद्ध १-० को जित निकालेको हो।

बार्सिलोनाको जितका लागि पेड्रीले निर्णायक गोल गरे। पहिलो हाफमा बराबरीमा रोकिएको बार्सिलोनाका लागि दोस्रो हाफको ६१ औं मिनेटमा पेड्रीले निर्णयक गोल गरेका हुन्। गोलका लागि उनलाई जोर्डी अल्बले पास दिएका थिए।

शनिबार रातिको जितसँगै शीर्ष स्थानको बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ। जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा छ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : ४२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु