तरकारी तथा फलफूलको मूल्य आज कति ? « Khabarhub

तरकारी तथा फलफूलको मूल्य आज कति ?


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार रातो आलु ३० रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो।

सुन्तला १४० रुपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ। हरियो अंगुर १८०, अम्बा १२०, आभोकाडो ३००, किवि २५० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ। कन्य च्याउ प्रतिकेजी १३० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ।

ब्रोकाउली ५० रुपैयाँ, काउली स्थानीय ज्यापु ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ५०, तोरी साग ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ।

तामा ९० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, खुर्सानी सुकेको ४५० रुपैयाँ, हरियो खुर्सानी ७० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ।

राजमा घिउ सिमी ९० रुपैयाँ, तिते करेला ७० रुपैयाँ, प्याज हरियो १२० रुपैयाँ, सुकेको प्याज ४० रुपैयाँ, भिण्डी १३० रुपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनियाँ ८० रुपैयाँ र कागती १२० रुपैयाँ प्रतिकेजी रहेको छ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १० : ४९ बजे

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

राँझा– निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको