प्रि-ओपन सेसनमा नेप्से २.२५ अंकले बढ्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से २.२५ अंकले बढ्यो


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ। यो सेसनमा नेप्से परिसूचक २.२५ अंकले वृद्धि भई २१८५.४५ विन्दुमा आएको  छ।

यससँगै ३४ कम्पनीको ५३ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख ६७ हजार ७८४ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने १३ कम्पनीको घटेको छ। ६ कम्पनी भने स्थिर रहेको छ।

यता, १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीको घटेको छ। बाँकी २ कम्पनीमा परिवर्तन आएको छैन।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १२ : ११ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष