आफैँलाई आगो लगाउन खोज्दा पोखरामा दुई जना घाइते « Khabarhub

आफैँलाई आगो लगाउन खोज्दा पोखरामा दुई जना घाइते


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरामा आफैँलाई आगो लगाउन खोज्दा दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका १३ काहुँखोलामा आफैँलाई आगो लगाउन खोज्दा ४३ वर्षीय कृष्णबहादुर क्षेत्री घाइते भएका हुन् ।

उनलाई बचाउन जाँदा उनकी घरबेटी सङ्गीता सापकोटा पनि घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

उनले के कारणले आफैँलाई आगो लगाउने प्रयास गरेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : ४९ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र