क्युरासाओविरुद्ध अर्जेन्टिनाको ७ गोल, मेस्सीको ह्याट्रिक « Khabarhub

क्युरासाओविरुद्ध अर्जेन्टिनाको ७ गोल, मेस्सीको ह्याट्रिक


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व विजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा क्युरासाओविरुद्ध ७–० को फराकिलो जित हात पारेको छ।

बुधबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेका छन्। यससँगै मेस्सीको अन्तर्राष्ट्रिय गोल संख्या १ सय २ पुगेको छ।

अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पूरा गर्ने उनी तेस्रो खेलाडी हुन्। यसअघि इरानका अलि दाई र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले सय गोल पूरा गरिसकेका छन्।

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : २० बजे

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार