आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने सरकारको घोषणा « Khabarhub

आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने सरकारको घोषणा


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने घोषणा गरेको छ।

संघीय संसद्‍मा पेश भएको बजेटमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने घोषणा गरेका हुन् ।

सरकारी अधिकारीहरूलाई दिइने इन्धन सुविधालाई अब नगदमा स्वीकृति मापदण्डमा आधारित भएर नगदमै दिने व्यवस्था गरिने समेत महतले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ५ : ०५ बजे

काठमाडौँमा नगद र गहना चोरी गर्ने २ भारतीय पक्राउ

काठमाडौं- काठमाडौंमा नगद र गरगहना चोरी कार्यमा संलग्न दुई भारतीय

ज्वालामुखी विस्फोटपछि नेपालबाट हुने दुई उडान रद्द हुँदा सयौँ यात्रु विमानस्थलमै

काठमाडौं- इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखी असरका कारण

चन्द्रदेव जोशी घनश्याम भुसालको पुनर्गठन अभियानमा जोडिने

काठमाडौं- नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी घनश्याम भुसालको नेतृत्वमा अघि

निर्वाचनका लागि दर्ता भए ८० दल

काठमाडौँ- फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन

महाकाली नदीमा डुबेर एक युवक बेपत्ता

महेन्द्रनगर- महाकाली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्। कञ्चनपुरको